२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल तथा डिजल/मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजल/मट्टीतेलको ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको…