१९ पुस २०८२, शनिबार | January 3, 2026

पानी नपर्दा सुक्यो धानको ब्याड

धरान । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याड सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने,…