काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्ध माओवादी केन्द्रले आज पुनरावलोकन निवेदन दर्ता गराउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीहरुसहित आज सर्वोच्च अदालतमा पुगेर पुनरावलोकन निवेदन दर्ता गराउने भएका छन् । सर्वोच्चले गत फागुन २३ गते नेकपाको नाम विवादमा…