२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रुकुम पश्चिममा २६ वर्षिया युवतीको धारिलाे हतियार प्रहार गरी हत्या

रुकुम । रुकुम पश्चिममा गए राति आफ्नै गोठमा अज्ञात ब्यक्तिले एक महिलाको हत्या गरेका छन् । त्रिबेणि गाउँपालिका– ४ छहरेकी २६ वर्षीया मनकला खत्री खड्काको हत्या भएको प्रहरीले जनाएको छ । राती भैँसीलाई घाँस हाल्न भन्दै घरबाट गोठ तर्फ गएकी मनिषालाई अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हत्या भएको…