काठमाडौं । बिहान ९ बजेदेखि ५ बजेसम्म सेवा दिइरहेका सरकारी कार्यालयहरु आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ। सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका हुन्। शुक्रबारसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन…