५ पुस २०८२, शनिबार | December 20, 2025

जाति तथा रंगभेद उन्मूलन दिवस : जातीय विभेद कहिलेसम्म ?

बुटवल । जातीय भेदभाव र छुवाछुत मानव जातिकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । ५६ औं अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसका सन्दर्भमा आईतबार बुटवलमा आयोजित ‘विभेद कहिलेसम्म ?’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अब पनि जातीय भेदभाव र छुवाछुतका घटनाका बारेमा बहस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका…