काठमाडौं । देशभर शुक्रबारको मौसममा पनि आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन । शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना…