२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान…