काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाकै बीचमा देशका बिभिन्न भागमा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६६७ जना र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण…