६ माघ २०८२, मंगलबार | January 20, 2026

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले बताएको छ । अहिले उच्च पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा…