काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बैठक बस्न लागेको हो । बैठकमा समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले…