१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बुद्ध र लुम्बिनीको विषयमा अन्तराष्ट्रिय जगतमा भएको भ्रम चिर्न सरकारले अग्रसरता लिन जरुरी

बुटवल ।  बुद्ध र लुम्बिनीको विषयमा अन्तराष्ट्रिय जगतमा भएको भ्रम चिर्न सरकारले अग्रसरता लिन जरुरी रहेको सरोकारवालाले बताएका छन् । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनी प्रदेशको सहआयोजनामा वृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचारको क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बुद्ध र लुम्बिनीको विषयमा सोध र खोजको…