बुटवल । नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्न स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि…