५ माघ २०८२, सोमबार | January 19, 2026

बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर सञ्चालन

बुटवल । बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर (सिएमसी) सञ्चालनमा आएको छ । काठमाडौंको त्रिपुरेश्वरमा मुख्य कार्यालय रहेको सेन्टरको बुटवलमा बुधबारबाट शाखा सेन्टरको रुपमा सञ्चालनमा आएको छ । नँयावर्षको अवसरमा पुर्व क्रिकेट खेलाडी शक्ति गौचनले सिएमसीको उद्घाटन गरेका हुन । कार्यक्रमको प्रमुख अथिति समेत रहेका उनले थेरापी सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका विरामीले लाभ…