५ पुस २०८२, शनिबार | December 20, 2025

गेटा अस्पताल नजिकै स्थानीय युवा मृत फेलापरे

कैलाली । कैलालीको गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवकको शव फेला परेको छ । टाउाके गम्भिर चोट भएको अवस्थामा युवकको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै स्थानीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको…