५ माघ २०८२, सोमबार | January 19, 2026

चितवनको भरतपुरमा म्याजिक दुर्घटना; दुई जनाको मृत्यु, सात घाइते

चितवन । चितवनको भरतपुरबाट शारदानगर जाँदै गरेको म्याजिक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ९ बजेतिर भरतपुरबाट शारदानगर जाँदै गरेको ना १ ज ३८५९ नं.को म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टमा खस्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको सनाखत हुँन…