बलेवा । बागलुङ नगरपालिका-११ राय डाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँ सराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे । यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँ सराइका सामान बोक्ने काम पाए । जिल्लाको दक्षिण क्षेत्रमा चल्ने मात्रै झण्डै १५०…