५ माघ २०८२, सोमबार | January 19, 2026

एकै दिन थपिए ३३७ नयाँ कोरोना संक्रमित, काठमाडौमा मात्र ११६ थपिए

काठमाडौं । नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या थपिंदै गएको छ । २ अंकमा झरेको कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा थपिएर ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४…