नेपालगन्ज । बाँके कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक संक्रमित पुष्टि हुनको संख्या शुन्यमा झरेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा संक्रमण पुष्टि हुनेको संख्या शुन्यमा झरेको हो । बाँकेका २ वटा प्रयोगशालामा भएको ६५ नमुना परीक्षणमा बाँकेको कसैलाई पनि संक्रमण पुष्टि भएन । जिल्ला बाहिरका भने ४ जनामा संक्रमण पुष्टि भएको छ…