बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोमवार एक शिक्षक परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा कार्यरत शिक्षक जगत सिहले जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडित बालीकाका दिएको वयानको आधारमा सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…