५ पुस २०८२, शनिबार | December 21, 2025

भारतको पश्चिम बङ्गालका श्रममन्त्रीमाथि पेट्रोल बम प्रहार, बम प्रहारबाट मन्त्री हुसेन गम्भिर घाईते

काठमाडौं । भारतमा एकजना प्रदेशमन्त्रीमाथि पेट्रोल बम प्रहार भएको छ । पश्चिम बंगाल राज्यका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद जिल्लाको एउटा मेडिकल कलेजमा भर्ना गरिएको छ । बम हमलाबाट मन्त्रीसँगै रेल यात्राको तयारीमा रहेका…