१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमालेको नेपाल पक्षले बनायो विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले विपद् विज्ञ डा. गंगालाल तुलाधरको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ। नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले विपद विज्ञ समेत रहेका नेता डा. गंगालाल तुलाधरणको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार समितिमा जनवर्गीय संगठनका…