२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

देवदहमा राप्रपाको उद्धार टोली

बुटवल । देवदह क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले उद्धार टोली गठन गरेको छ । देवदहमा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिमको क्षेत्रहरु निक्यौल गरि उद्धार टोलि खटाईने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । राप्रपा देवदह नगर कार्यसमितीका अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको उनले बताए । टोलीका सदस्यहरुलाई उद्धार कार्यमा आवश्यक…