१८ चैत्र २०८२, बुधबार | April 1, 2026

महन्तले उपेन्द्र र उपेन्द्रले महन्त पक्षलाई गरेको कारवाही निर्वाचन आयोगबाट खारेज, दुबैलाई अध्यक्षमा पुनर्वाहाली

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले एक अर्कालाई गरेको कारवाहप्लाई निर्वाचन आयोगले अस्विकार गरिदिएको छ । दुबै पक्षले दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर फैसला गर्दै आयोगले कारवाही कानुनसम्मत नभएको फैसला सुनाएको हो । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र…