बुटवल । नेकपाको प्रचण्ड-नेपाल पक्षले आह्वान गरेको आम हड्तालको पूर्व संध्यामा देशका प्रमुख शहरहरुमा प्रचण्ड-नेपाल पक्षका युवा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सो पार्टीले बिहिबारका लागि आह्वान गरेको आम हडताललाई सफल बनाउन मसाल जुलुस प्रदर्शन गरिएको हो । काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय…