बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा रहेको प्रसद्धि धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकमा हेलिकोप्टर टुर सेवा सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाको लागि हेलिकोप्टर सेवा सुरु गरिएको हो । खप्तड होम स्टेको सहयोगमा यो वर्ष दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएको खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन…