१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

धादिङका जिल्ला न्यायाधीस पौडेलको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीसको निधन भएको छ । कोरोना संक्रमित जिल्ला न्यायाधीस देवेन्द पौडेलको शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेललाई ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उपचारकैक्रममा उनको निधन भएको छ ।