दार्चुला । दार्चुलाको जिल्लाको लेकम गाउँपालिका-६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृ्त्यु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका-८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो ।…