२ माघ २०८२, शुक्रबार | January 16, 2026

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ छात्रा अपहरण

कानो । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रवार ३१७ छात्रालाई अपहरण गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भनेका छन्, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू सम्पर्कविहीन बनेका छन् । जाम्फारा…