२ माघ २०८२, शुक्रबार | January 16, 2026

कोरोना विरुद्धको खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

काठमाडौं । पालमा कोरोना भाइरस सङ्क्रमण शुरू भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ । खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने…