बुटवल । लियो क्लब अफ बुटवल खस्यौली युथको अपांगता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट शुरु भएको छ । आफू भन्दा कम भाग्यशालीहरू लाई सहयोग गर्ने उद्देश्य सहित प्रोजेक्ट गर्न लागिएको क्लबले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । अर्घाखाँचीको भूमिकास्थान ६ खिल्जीका मीन बहादुर घर्तिबाट प्रोजेक्टको शुभारम्भ गरिने प्रोजेक्टका सह संयोजक तथा क्लबका सह…