बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले कोरोना संक्रमण भएर भिम अस्पताल भर्ना भएका विरामीका लागि निःशुल्क तातो बेसार पानी, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरको छ । उपचाररत संक्रमितहरुलाई आजबाट माओआदी केन्द्रका कार्यकर्ताहरुले बेसार पानी, ज्वानो पानी र चियाका साथमा अण्डा वितरण गर्न थालेका हुन् । दिनको तिन पटक…