बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङेमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ युवालाई देवदह नगरपालिका वडा नं. १० का वडाअध्यक्ष यक बहादुर सुनारले सोमबार कुटेका छन । सडक खण्ड मर्मत कार्य जारी रहेको निमार्णधिन घुम्तीनिर लु १ ज ३३३६ नम्बरको सेतो पिकअपमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ जना युवालाई वडाअध्यक्षले निघार्त…