काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा सम्पर्क गर्न भन्दै केही टेलिफोन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयले टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बरहरु ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको हो। मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती नम्बरमा सम्पर्क गर्न आग्रह गरेको…