१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीमा अहिले सम्मकै धेरै संक्रमित थपिए, मंगलबार थपिए ७९७ जना, बुटवलमा मात्रै ३३२

बुटवल । स्थानीय प्रशासनले निषेधाज्ञालाई कडा बनाएको दाबी गरेपनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम घटेको छैन । जिल्लामा निषेधाज्ञा जारी गरेको छैठौं दिन रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा प्रभावकारी…