बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो । फेस्टिभलको वेस्टर्न मेगा कलेजका प्राचार्य खिशु शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटनका…