१८ श्रावण २०८३, सोमबार | August 3, 2026

३७ नाका मध्य २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस



काठमाडौं । केन्द्रीय कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतसँग जोडिएका २२ वटा सिमानाका बन्द गर्न सिफारिस गरेको छ।

आज बसेको सीसीएमसीको बैठकले ३५ वटा नाकामध्ये २२ वटा नाकाहरु बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको उपप्रधानमन्त्री तथा सीसीएमसीका निर्देशक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

समितिले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, मुलघाट, झुलालघाट, गौरिफन्टा र गड्डाचौकी नाका सञ्चालन गरि अन्य सबै नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आवतजावत गर्ने नाकाहरुमा पनि अनिवार्य होल्डिङ सेण्टर बनाउने गरि ब्यवस्था गर्न समितिले सिफारिसमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ५४ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा