बुटवल । रुपन्देहीको निषेधाज्ञाको आज पहिलो दिन, स्थानीय प्रशासनले यस पटकको निषेधाज्ञा तुलनात्मकरुपमा कडा हुने जानकारी गराउँदै खाद्यान्न, दैनिक उपभोग्य सामाग्री र तरकारी पसल जस्ता व्यवसाय समेत खोल्न नपाउने गरि आदेश जारी गरेपनि बुटवलका ब्यवसायीहरुले स्थानीय प्रशासनको आदेशलाई अवज्ञा गरिदिएका छन् । मुख्य सडकमा केहि प्रहरी परिचालन गरेर कडाई गरेजस्तो गरिएपनि प्राय सबै पसलहरुले पहिलो…