८ पुस २०८२, मंगलबार | December 23, 2025

जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापना

बागमती । बागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा रु सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम शुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए । कोभिड-१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन…