१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

संक्षिप्त कार्यक्रम गरेर मनाईयो जितगढी विजय उत्सव दिवस

बुटवल । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला । वि.सं१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । बुटवल उप-महानगरपालिका-१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा तत्कालिन कर्णेल उजिरसिंह थापा मगरको नेतृत्वको नेपाली सेनाले…