काठमाडौं । पछिल्लो केही समय यता भारतमा तीव्र गतिमा कोरोना संक्रमण दर फैलिरहेको छ । भारतमा हरेक दिन कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ७५ हजार ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन भने १ हजार ६ सय २५ जना संक्रमितको मृत्यु भएको छ । अघिल्लो…