काठमाडौं । लामो समयपछि सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट दिएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग आज बालुवाटारमा लामो छलफल गरेका छन्। प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आज आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा छलफल भएको सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। छलफलका लागि समय मागे पनि प्रधानमन्त्री…