काठमाडौं । म्यानमारमा लोकतन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा थप ५० जनाको मृत्यु भएको छ । आन्दोलनकारीका नाममा हिंसात्मक सुमहले कैयौं विदेशी कम्पनीहरुमाथि आगजनी गर्न थालेपछि सेनाले कैयौं जिल्लामा सैन्य कानुन लगाएको छ । सबैभन्दा धेरै मृत्यु याङ्गुन शहरमा भएको छ । आइतबार सैन्य कु यताको सबैभन्दा रक्तपातपूर्ण दिन बनेको छ । याङ्गुनमा प्रदर्शनकारीहरू चिनियाँ उद्योग…