काठमाडौं । आगामी २०७८ सालमा तीन दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको छ । ७ वैशाख मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी २६ चैत २०७८ शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी…