११ चैत्र २०८२, बुधबार | March 25, 2026

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का हिमपात

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशका पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिक बदली भएको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश…