९ चैत्र २०८२, सोमबार | March 23, 2026

ससुराको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

गुल्मी । गुल्मीमा ८७ वर्षिय ससुराको बुहारीबाट हत्या भएको छ । ससुराको हत्या गरेको आरोपमा पक्राउ परेकी बुहारीलाई आज गुल्मी प्रहरीले सार्वजानिक गरेको छ । रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ बर्षीय ससुरा नन्दलाल ज्ञवालीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर हत्याको अभियोगमा पक्राउ…