१७ पुस २०८२, बिहिबार | January 1, 2026

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमित युवकको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित युवकको मृत्यु भएको छ । सप्तरी महादेवा ६ स्थायी घरमा भएका ३० वर्षीय युवकको सोमबार साँझ ५:४० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार ती युवकको मंगलबार नै पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यसलगत्तै उनलाई प्रतिष्ठानको आकस्मिक…