काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज…