१६ पुस २०८२, बुधबार | December 31, 2025

बाँकेमा १५७ कोरोना संक्रमितले घरमै बसेर दशैं मनाउन पाउने

नेपालगन्ज । बाँकेका बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १५७ कोरोना संक्रमितहरुले घरमै गएर दशैं मनाउन पाउने भएका छन् । सरकारले आइसोलेसनको अवधि घटाएर १० दिन बनाए पछि उनीहरुले घरमा दशैं मनाउन पाउने भएका हुन् । नयाँ मापदण्ड अनुसार बाँकेबाट आज १५७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन…