काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने गम्भीर आरोपको महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले स्पष्टीकरण दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालबाट महानगर प्रमुख बालेनले स्पष्टीकरण दिएका हुन् । मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना…